class 11 को result कहिले आउछ ?? पुरा पढ्न link मा क्लिक गर्नुस्।।।।

class 11 को result कहिले आउछ  ??
 



हामिलाई धेरैले कक्षा ११ को नतिजा कहिले सम्म आउँछ भनेर प्रश्न गर्नुभएको छ।
हामिले राष्ट्ररिय परिक्षा बोर्डका एक सदस्यबाट प्राप्त जानकारी अनुसार कक्षा ११ को
कपि चेकिङ काम अन्तिम चरणमा भएको हुदा निश्चित मिति भन्न त सकिन्न नतिजा
भाद्र अन्तिम साता वा असोज पहिलो साता सम्म प्रकाशन हुने सम्भावना रहेको छ।
र कक्षा १२ को रि टोटलिङ को नतिजा आउन अझै केही हप्ता लाग्ने छ। दुई लटमा
नतिजा निकाल्ने भएकोले नतिजा ढिला आउने छ। 
Note: the actual date is not fixed so don't run after rumors
like us : facebook click here

#like and share

Comments

Popular Posts