कक्षा १२ को ग्रेडवृद्दि परीक्षा भाद्र २२ र २३ गते हुने

कक्षा १२ को ग्रेडवृद्दि परीक्षा भाद्र २२ र २३ गते हुने
/............
राष्ट्रिय परीक्षा वोर्डले पुरक परीक्षा (ग्रेडवृद्दि)को तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पुरक परीक्षा यहि भाद्र २२ र २३ गते संचालन हुने छ

सो परीक्षा क-कसले दिन पाउने ?

अन्य सबै विषयमा C+ वा सो भन्दा धेरै ग्रेड प्राप्त गरि २ ओटा बिषयमा मात्र C वा सो भन्दा कम ग्रेड ल्याएका विद्यार्थीले एउटा वा दुइटा बिषयको परीक्षा दिन पाउने छन् ।
दुइटामा D/E तर अरुमा C+ वा सो भन्दा धेरै ग्रेड ल्याएका विद्यार्थीले २ ओटै बिषयको ग्रेडवृद्दि परीक्षा दिनु पर्ने छ ।
कुनै एउटा विषयमा Absent भएका विद्यार्थीले पनि ग्रेडवृद्दि परीक्षा दिन पाउने छन् ।
दुई बिषयमा अनुपस्थित भएका विद्यार्थीले समेत परीक्षा दिन पाउने छन् ।
ग्रेडवृद्दि परीक्षाको फारम भर्ने अन्तिम दिन: श्रावण २९, २०७६
यो परीक्षा नियमित विद्यार्थीको लागि मात्र हो  । आंशिक विद्यार्थीले यस परीक्षामा सामेल हुने पाउने छैनन् ।

यस परीक्षामा Non Credit Subject को पनि परीक्षा दिन पाइने छ ।

११ को आंशिक परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थी समेत यस परीक्षामा सामेल हुने पाउने छन् ।


Comments

Popular Posts